Mix and match your favorite authentic main dishes, breads, snacks, and monthly ration essentials at guaranteed fixed bundle prices.

जापानमा बस्नुहुने नेपालीहरूका लागि नेपालको स्वाद, घरको सम्झना र खुसी एउटै प्याकेजमा ल्याउँदैछौँ। ❤️ KHUSHI FOODS को शुभारम्भको विशेष अवसरमा हामीले तयार गरेका छौँ GRAND OPENING Box — दैनिक रूपमा चाहिने लोकप्रिय नेपाली खाद्य सामग्रीहरूलाई विशेष मूल्यमा समेटिएको Opening Special Set। नेपालदेखि जापानसम्मको यात्रामा, पढाइ होस्, रोजगारी होस् वा नयाँ जीवनको सुरुवात—KHUSHI सधैँ तपाईंको साथमा। अब त्यही यात्रामा थपिँदैछ घरको स्वाद — KHUSHI FOODS।